logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • पशुपति शमसेरको स्पष्टाेक्ती – म काँचो नेतृत्वको पक्षमा छैन

    पशुपति शमसेरको स्पष्टाेक्ती – म काँचो नेतृत्वको पक्षमा छैन

    3.7K
    Shares

    काठमाडौं । राप्रपाको नयाँ नेतृत्व चयनका लागि मतदान चलिरहेका बेला अध्यक्ष पदबाट बाहरिदै गरेका बयोबृद्ध नेता पशुपति शमसेर जबराले आफू निकट मतादातालाई कमल थापाको पक्षमा मत दिन संकेत गरेका छन् ।

    विजय वासबाट हस्त लिखित ‘चिर्कटो’ सार्वजनिक गर्दै राणाले आफूले राजेन्द्र लिङ्देनको पक्षमा अपिल गरेको भनेर किर्ते पोष्ट गरिएको भन्दै त्यसको खण्डन गरेका छन् । राणाले आफू राजेन्द्र लिङ्देनको पक्षमा रहेको भन्ने सरासर झुट कुरा भन्दै काँचो नेतृत्वको पक्षमा नरहेको प्रष्ट पारेका छन् ।

    राणाले यसअघि दुवै पक्षमा मुख खोलेका थिएनन् । मतदान चलिरहेका बेला राणाबाट यस्तो वक्तव्य आउनुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend