logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • रातोपुल नजिकै धोविखोलामा एक पुरुषको शव फेला

    रातोपुल नजिकै धोविखोलामा एक पुरुषको शव फेला

    5.5K
    Shares

    काठमाडौं । काठमाडौंको रातोपुल नजिकै धोविखोलामा एक पुरुषको शव फेला परेको छ । खोलामा घोप्टो परेको अवस्थामा शव फेला परेको हो । 

    आइतबार दिउँसो धोविखोलमा शव देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले शवलाई खोलाबाट बाहिर निकालेको छ भने पहिचान खुल्न बाकी रहेको छ ।

    घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend