logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • कांग्रेस महाधिवशेनमा उच्च स्वास्थ्य सतर्कता  अपनाउने

    कांग्रेस महाधिवशेनमा उच्च स्वास्थ्य सतर्कता  अपनाउने

    2.9K
    Shares

    काठमाडाैं । नेपाली कांग्रेसले १४ महाधिवशेनमा उच्च स्वास्थ्य सतर्कता अपनाउने भएको छ ।  कांग्रेसले महाधिवेशनमा सहभागी हुने नेता तथा कार्यकर्तालाई आवश्यक स्वास्थ्य सामाग्री बितरणका साथै खोप नलगाएकालाई कोरोनाबिरुद्धको खोप पनि लगाईदिने तयारी गरेको छ ।

     कांग्रेस महाधिवेशन अन्तर्गतको स्वास्थ्य समितिका संयोजक मोहन बहादुर बस्नेतले महाधिवेशनमा सहभागी हुने सम्पूर्णको स्वास्थ्य अवस्थालाई ख्याल गर्दै आवश्यक तयारी गरिएको जानकारी दिए । उनले महाधिवेशनका बेला कसैलाई स्वास्थ्य समस्या भए तत्काल उपचारका लािग पनि आवश्यक तयारी गरिने जानकारी दिए  । महाधिवेशनमा भाग लिन आउनेको एन्टीजेन समेत गरिने उनको भनाइ छ ।

    नेपाली कांग्रेसको  केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ गते काठमाडौँमा हुँदै छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend