logo

२०८१ बैशाख ११ मंगलबार

logo
  • मंगलबार, ११ बैशाख २०८१
  • आज देशभर २६५ कोरोना संक्रमित थपिए, २ को मृत्यु

    आज देशभर २६५ कोरोना संक्रमित थपिए, २ को मृत्यु

    2.9K
    Shares

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २६५ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २६५ जना कोरोनाभाइरसका संक्रमित थपिएका हुन् । 

    सोही अवधिमा ३५७ जना संक्रमणमुक्त भएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६१७ जनामा भएको नमुना परीक्षणमा २६५ जनामा कोरोनाभाइरस पुष्टि भएको हो । यस्तै बितेको २४ घण्टामा २ जनाको मृत्यु भएको छ । 

    यस्तै हाल देशभर सक्रिय संक्रमित ६ हजार ३८६ जना रहेका छन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend