logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न समितिका संयोजकसँग छलफल गर्दै देउवा

    महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न समितिका संयोजकसँग छलफल गर्दै देउवा

    2.6K
    Shares

    काठमाडौं ।  प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा महाधिवेशन तयारी समितिका संयोजकसँग छलफल गर्दै छन् । सभापति शेरबहादुर देउवाले पार्टीको आसन्न १४औँ महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न केन्द्रमा गठन भएका विभिन्न समितिका संयोजकहरुसँग छलफल गरेका हुन् ।

    पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज साँझ उनको उपस्थितिमा समितिका संयोजकहरुसँग महाधिवेशन तयारीका सम्बन्धमा बैठक बस्न लागेको कांग्रेस केन्द्रीय कार्यालय सचिव प्रकाश शर्माले जानकारी दिए । कांग्रेसको १४ औँ महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुँदैछ, सोहि कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न समितिका संयोजकहरुसँग छलफल गरेको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend