logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    श्रीमतीको हत्या आरेपमा रामेछापका एकराज पक्राउ

    श्रीमतीको हत्या आरेपमा रामेछापका एकराज पक्राउ

    4.2K
    Shares

    ललितपुर । ललितपुरको कुपण्डोलमा एक महिलाको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा  रामेछाप मन्थली नगरपालिका वडा नम्बर १२ गेलु घर भई ललितपुर महानगरपालिका वडा नम्बर १० कुपण्डोलमा डेरा गरी बस्ने ३५ वर्षीय श्रीमान एक्काराज भुजेल रहेका छन् ।

    उनलाई आफ्नै श्रीमती ३५ वर्षीय जानुका भुजेलको हत्याको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।  जानुका गत बिहीबार दिउँसो कोठामा मृत फेला परेकी  महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिए । 

    प्रहरीले उनलाई शुक्रबार पक्राउ गरेको हो। उनीमाथि कर्तव्य ज्यान मुद्दामा १० दिन म्याद थप गरी अनुसन्धान भइरहेको परिसरले जनाएको छ। 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend