यातायात व्यवसायीलाई लाग्यो ठुलो झट्का सरकारको पक्षमा उद्योग उद्योग वाणिज्य महासंघले चाल्यो यस्तो कदम, एक्लिए सिन्डिकेटधारी !

६ चैत, काठमाडौं । निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघले यातायातको सिन्डिकेट तोड्ने सरकारको निर्णयलाई स्वागत गरेको छ ।...पुरा पढ्नुहोस

त्रिभुवन विमानस्थलबाट समातियो ६० तोला सुन, भन्सारका कर्मचारीले पत्तो पाएनन् !

काठमाडौं : त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट फेरि ठूलो मात्रामा सुन बरामद भएको छ । बिहीबार बिहान फ्लाई दुबईबाट काठमाडौं आएका एक भारतीय...पुरा पढ्नुहोस

बेइजिङमा नेपाल र चीनबीच नयाँ सहमति, परराष्ट्रमन्त्री ज्ञवालीले नेपालको हितमा यस्ता सम्झौता

काठमाडौं- नेपाल र चीनले साझा समृद्धि र सम्पर्क विस्तारका निम्ति सीमापार बहुआयामिक यातायात सम्पर्क सञ्जाल विकास हुनुपर्नेमा जोड दिएका छन्। नेपाल...पुरा पढ्नुहोस

सरकारले सिन्डिकेट खारेज गरेपछि व्यवसायीले गरे अनिश्चितकालीन बन्दको घोषणा, यस्ता छन् कार्यक्रमहरु

काठमाडौं : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले वैशाख २१ गतेबाट आफ्नो गाडी ग्यारेजमा थन्काउने निर्णय गरेका छन्। सरकारले सिन्डिकेट खारेज गर्दै...पुरा पढ्नुहोस

यति सम्म गर्दा रैछन फैसलामा नभएका न्यायाधीशको हस्ताक्षर !

काठमाडौं , ५ वैशाख, डिल्लीबजार अस्थायी ठेगाना भई बेलायत बसोबास गर्ने कल्पना जोशीले सम्बन्धविच्छेद भएको देखाएर दुई नाबालक छोरा आफूसँगै लैजाने...पुरा पढ्नुहोस

बेइजिङमा पुगेर परराष्ट्रमन्त्री ज्ञवालीले भेटे चीनका शक्तिशाली उपराष्ट्रपति

सुनौलो नेपाल/५ वैशाख, काठमाडौं – । पाँचदिने चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले  आज बिहान उपराष्ट्रपति वाङ क्वीसानसंग भेटवार्ता  गरेका छन् ...पुरा पढ्नुहोस

यसकारण हुन् सकेन बाम एकता

महाधिवेशनमा कसको नेतृत्व हुने, प्रधानमन्त्रीको कार्यकाल कति–कति बाँड्ने र तत्काल दुई अध्यक्ष हुँदा कसको कार्यादेश के हुने भन्ने ‘अदृश्य विवाद’ एकतामा...पुरा पढ्नुहोस

प्रधानमन्त्री केपी ओलीका चर्चित भाषणहरुको चिनियाँ भाषामा पुस्तक प्रकाशन

प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो कार्यकालका भाषणहरू चिनियाँ भाषामा प्रकाशित भएका छन्। मंगलबार बेइजिङमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले चिनिँया भाषामा प्रकाशित...पुरा पढ्नुहोस

यातायात व्यवसायीले आन्दोलन गरे गाडी खोसेर सेना पुलिसले चलाउँछन, सिन्डिकेटवालालाई जेल कोच्छौँ

सुनौलो नेपाल/ काठमाडौं-  वैशाख २० गते सार्वजनिक यातायात बन्दको घोषणा गरेका  यातायात व्यवसायी बिरुद्द सरकार आक्रामक रुपमा प्रस्तुत हुने तयारी गरेको छ । नेपाल...पुरा पढ्नुहोस

ओली सरकारको आजको मन्त्रीपरिषद बैठकले गर्यो यस्ता महत्वपूर्ण निर्णयहरु

सुनौलो नेपाल – सरकारले चिनीको भन्सार महशुल वृद्धि गरेको छ । मंगलबार साँझ बसेको मन्त्रीपरिषद बैठकले चिनीको भन्सार महशुल १५ प्रतिशतले वृद्धि...पुरा पढ्नुहोस

खेलकुदमन्त्रीद्वारा २६ बुँदे निर्देशन जारी सदस्यसचिवका अधिकारमा कटौती

काठमाडौं- राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिवसँग रहँदै आएको असीमित अधिकारमा युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले कटौती गरेका छन् । मन्त्रीले बिहीबार...पुरा पढ्नुहोस

नेपालमा संगठित सुन तस्करी गिरोह सक्रिय, चीनबाट ल्याएर भारतमा बिक्री

काठमाडौं- उत्तरी नाकाबाट सुन भित्र्याउँदै भारतमा लिएर बिक्री गर्ने गिरोह सक्रिय हुँदै गएको पाइएको छ । खासगरी चीनसँग सीमा जोडिएका नाकामा...पुरा पढ्नुहोस

ताजा अपडेट
त्रिभुवन विमानस्थलबाट समातियो ६० तोला सुन, भन्सारका कर्मचारीले पत्तो पाएनन् !

काठमाडौं : त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट फेरि ठूलो मात्रामा सुन बरामद भएको...

आठौ पटक विदेश सयरमा निस्किए ललितपुरका मेयर चिरिबाबु

ललितपुर – ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन बुधबार बेलुकी आठौं विदेश...

यातायात समितिले धमाधम बैंक खाताबाट पैसा निकाल्न थाले,१० खर्बको कारोबार करबाहिर

काठमाडौं – सार्वजनिक यातायातमा सिन्डिकेट अन्त्य गर्ने सरकारी निर्णयसँगै विभिन्न यातायात...

सिन्डिकेट बिरुद्द यातायात कम्पनीहरूको सरकारलाई साथ, भन्छन बल्ल देशमा सरकार भएको महसुस भयो

सरकारले सिन्डिकेट नियन्त्रण गर्दै यातायात समिति खारेजीको निर्णय गरेपछि यातायात प्रालि...

प्रमुख समाचार
अन्ततः एमाले माओबादी एकताको मिति तय, मजदुर दिवसको दिन हुने भए दुई कम्युनिष्ट एक

काठमाडौं – कम्युनिस्ट पार्टी स्थापनाको दिन वैशाख ९ मा एमाले-माओवादीबीच एकता...

रानीपोखरी पुनर्निर्माण स्थगित, मल्लकालीन शैलीमै बनाइने

काठमाडौं महानरपालिकाले रानीपोखरीको विवादास्पद पुनर्निर्माण स्थगित गरेको छ । साथै प्रताप...

रेश्मालाई नाटकजस्तो लाग्छ ‘भष्मे डन’को व्यवहार

आकाशको बादलजस्तै उनको मनोदशा छिन-छिनमा बदलिइरहछ । कहिले उनी उरेन्ठेउलो युवकजस्तै उटपट्याङ...

बेलायतमा नेपालीको घरबाट २५ लाख रुपैयाँको गरगहना चोरी

लन्डन–बेलायतमा नेपालीका घरमा गरगहना चोरीका घटना दिन प्रतिदिन बढ्दै गएका छन्।...

खेलकुदमन्त्रीद्वारा २६ बुँदे निर्देशन जारी सदस्यसचिवका अधिकारमा कटौती

काठमाडौं- राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिवसँग रहँदै आएको असीमित अधिकारमा...