logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • अखिल क्रान्तिकारी अध्यक्ष सिंह कर्णाली प्रदेशसभाका लागि सिफारिस

    अखिल क्रान्तिकारी अध्यक्ष सिंह कर्णाली प्रदेशसभाका लागि सिफारिस

    21.8K
    Shares
    अखिल क्रान्तिकारी अध्यक्ष सिंह कर्णाली प्रदेशसभाका लागि सिफारिस

     

    काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह कर्णाली प्रदेश सभाका लागि पार्टीबाट सिफारिस भएकी छन्। नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य समेत रहेकी अखिल क्रान्तिकारी अध्यक्ष सिंह सुर्खेत क्षेत्र नं २ खबाट सिफारिस भएकी हुन्।

    कर्णालीका २४ प्रदेश सभामध्ये माओवादी केन्द्र सिफारिस एक्लो महिला भएको सिंहले बताएकी छन्।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend