logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • कम्युनिस्ट पार्टीभित्र विचलन देखियो: उपाध्यक्ष पौडेल

    कम्युनिस्ट पार्टीभित्र विचलन देखियो: उपाध्यक्ष पौडेल

    7.7K
    Shares
    कम्युनिस्ट पार्टीभित्र विचलन देखियो: उपाध्यक्ष पौडेल

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले कम्युनिस्ट पार्टीभित्र विचलन देखिएको बताएका छन् । जीवराज आश्रितको ७९ औं जन्म जयन्तीका अवसर पारेर जीवराज आश्रित प्रतिष्ठानले बुधबार बुटवलमा आयोजना गरेको विचार गोष्ठीमा पौडेलले यस्तो बताएका हुन् ।

    उपाध्यक्ष पौडेलले पद प्राप्ति नै सबैथोक हो भन्ने प्रवृत्ति कम्युनिस्ट पार्टीमा देखिएको बताए । राजनीतिक संस्कार जीवराज आश्रित जस्ता नेताहरूबाट सिक्नुपर्ने उनको भनाइ थियो ।

    पौडेलले पद प्राप्तिकै होडबाजीले नेपालका कम्युनिस्ट पार्टीहरू विभाजित भएको दाबी गर्दै उनले भने, ‘पदका लागि पार्टी विभाजित हुनु दुर्भाग्यपूर्ण हो, अहिलेका समकालीन नेताहरुले त्याग र र विचारको राजनीतिक संस्कार भुल्नु हुँदैन ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend