logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • कुटपिट गरी युवतीको हत्या गरेको आरोपमा युवक पक्राउ

    कुटपिट गरी युवतीको हत्या गरेको आरोपमा युवक पक्राउ

    2.9K
    Shares
    कुटपिट गरी युवतीको हत्या गरेको आरोपमा युवक पक्राउ

    काठमाडौं । काठमाडौं महानगरपालिका–२६ ठमेलमा डेरा गरी बस्ने एक युवतीलाई हत्या गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

    चितवन राप्ती नगरपालिका–७ घर भएकी २६ वर्षीया जेनिशा तामाङको हत्या गरेको अभियोगमा ठमेलमै डेरा गरी बस्ने काभ्रे धुलिखेल नगरपालिका–१०का ३० वर्षीय अमर रञ्जितकारलाई प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

    उनीहरूबीच आपसी विवाद भई कुटपिट हुँदा गम्भीर घाइते भएकी जेनिशाको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा निधन भएको प्रहरीको जनाएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend