logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • परराष्ट्रमन्त्री खड्का र अमेरिकी सहायकमन्त्री लुबीच भेटवार्ता

    परराष्ट्रमन्त्री खड्का र अमेरिकी सहायकमन्त्री लुबीच भेटवार्ता

    4.5K
    Shares
    परराष्ट्रमन्त्री खड्का र अमेरिकी सहायकमन्त्री लुबीच भेटवार्ता

     

    काठमाडौं । परराष्ट्रमन्त्री डा। नारायण खड्का र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ । नेपाल भ्रमणमा रहेका सहायकमन्त्री लु परराष्ट्रमन्त्री खड्कालाई भेट्न मन्त्रालयमा पुगेका थिए ।

    भेटवार्तामा दुई मन्त्रीबीच नेपाल–अमेरिका सम्बन्ध, विकास सहायता, आर्थिक सहयोग, खाद्य सुरक्षा, कोभिड–१९ खोप लगायतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend