logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • माधवकुमार नेपाल झिनो मतान्तरले अगाडी

    माधवकुमार नेपाल झिनो मतान्तरले अगाडी

    8.2K
    Shares
    माधवकुमार नेपाल झिनो मतान्तरले अगाडी

    रौतहट । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल कडा प्रतिस्पर्धाबीच झिनो मतको अग्रता कायम राखेका छन् । गृहनगर जिल्ला रौतहट क्षेत्र–१ मा सता गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार नेता नेपालले मतगणनाको पछिल्लो परिणाम अनुसार ८७४३ मत प्राप्त गरेर अग्रस्थानमा रहेका छन् ।

    उनका निकटतम प्रतिद्वन्द्वी एमाले र जसपा गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा एमालेका उम्मेदवार अजय कुमार गुप्ताले ८२५२ मत प्राप्त गरी दोस्रो स्थानमा रहेका छन् । उनी अहिले ४९१ मतले पछि परेका छन् । रौतहट क्षेत्र १ को मतगणना जिल्ला सदरमुकाम गौरस्थित जुद्ध माविको भवनमा जारी रहेको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend