logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • राष्ट्रिय परीक्षा बोर्डद्वारा कर्मचारी माग (सूचनासहित)

    राष्ट्रिय परीक्षा बोर्डद्वारा कर्मचारी माग (सूचनासहित)

    8.2K
    Shares
    राष्ट्रिय परीक्षा बोर्डद्वारा कर्मचारी माग (सूचनासहित)

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले विभिन्न पदमा कर्मचारी माग गरेको छ । लोक सेवा आयोगबाट सहमति प्राप्त भए बमोजिम बोर्ड अन्तर्गतका कार्यालयहरूमा रिक्त रहेका विभिन्न पदहरूमा खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान भएको हो ।

    इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend