logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • रेनु दाहाल बाबुको नामले होईन आफ्नै कामले परिचित छिन् : माधव कुमार नेपाल

    रेनु दाहाल बाबुको नामले होईन आफ्नै कामले परिचित छिन् : माधव कुमार नेपाल

    12.2K
    Shares

    भरतपुर । एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले भरतपुरमा रेनु जत्तिको उम्मेदवार अन्य नभएको बताए । योग्यताका आधारमा मुल्याङकन गर्नुपर्ने भन्दै भरतपुरमा रेनु दाहालले राम्रो काम गरेकाले बाबुको नाम लिएर होईन की रेनुको येग्याताले जिताउनुपर्ने बताए ।

    भरतपुर महानगरमा गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दे उनले यस्तो बताएका हुन् । देशलाई विकासको बाटोमा लैजान चाहाने हो भने गठबन्धनमा एकता हुन जरुरी रहेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend