logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • विष्णु पौडेल उम्मेदवार रहेको रुपन्देही २ मा रोकियो मतगणना

    विष्णु पौडेल उम्मेदवार रहेको रुपन्देही २ मा रोकियो मतगणना

    15K
    Shares
    विष्णु पौडेल उम्मेदवार रहेको रुपन्देही २ मा  रोकियो मतगणना

    काठमाडौं । रुपन्देही क्षेत्र नम्बर २ मा मत गणना रोकिएको छ। दलका एजेन्डाहरू टिपेको भन्दा ३३ मत बढी बाकसमा भेटिएपछि अहिले रोकिएको हो ।

    बुटवल वाड नम्बर ११ र बुटवल १३ को मतबक्सामा सबै पार्टीको एजेण्टले टिपेको भन्दा ३३ मत बढ़ी बाकसमा भेटेको हुँदा मतगणना स्थागति भएको छ।

    निर्वाचन आयोगले सर्वदलिया बैठक़ बोलाएको निर्वाचन अघिकृत उदविर नेपाली बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend