सीसीटीभीमा यस्तो देखियो श्रीलंकाको आक्रमणकारी, झोला बोकेर आए सानो बच्चा देख्दा रोकियो (भिडियो सहित) !

बीबीसी । श्रीलंकाको एउटा चर्चमा बम आक्रमण हुनु अघि आक्रमणकारीको क्रियाकलाप सीसीटिभीमा यस्तो देखिएको बीबीसीले जनाएको छ । पछाडि भिरेको ब्याग बोकेको एक व्यक्ति सेन्ट सेबास्टियन चर्च नेगोम्बोमा दृश्यमा देखिए झैं अघि बढेको थियो । सो स्थानमा मात्रै कम्तिमा १ सय मानिस मारिएका थिए । विभिन्न ८ वटा स्थानमा सो दिन बिस्फोट भएको थियो ।

बुध, बैशाख ११, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस