तस्बिरमा हेरौ बम आक्रमण पछि श्रीलंकामा देखिएको दुखद स्थति !

केही दिनदेखि केही विभत्स तस्बिरहरु सामाजिक सञ्जालमा शेयर भइरहेका छन् र ती मानवीय त्रासदीका तस्बिरहरु श्रृलंकामा भएको श्रृंखलावद्ध बम हमलापछिका रहेको दाबी गरिएको छ ।

यी तस्बिरहरु फेसबुक र ट्विटरसहित अन्य सामाजिक सञ्जालमा शेयर भइरहेका छन् । २१ अप्रिल २०१९ मा भएको बम हमलामा २५३ जनाको मृत्यु भएको छ भने सयौँ घाइते छन् ।

हेरौ सामाजिक संजालमा भाईरल भएका यी दुखद केहि तस्बिर

 

 

 

शुक्र, बैशाख १३, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस