राष्ट्रपतिको चीन भ्रमण नेपालका लागी ऐतिहासिक र युगान्तकारी, भारतले दादागीरी अब चल्दैन (भिडियो)

बेइजिङ : नेपाल–चीनबीचको पारवहन तथा यातायात सम्झौता सोमबार अर्थात आज देखि औपचारिक कार्यान्वयनमा आउने भएको छ। सन् २०१६ मा सम्पन्न पारवहन तथा यातायात सम्झौताको प्रोटोकलमा दुई मुलुकका राष्ट्र प्रमुखको उपस्थितिमा आज हस्ताक्षर हुँदै छ।

प्रोटोकलमा हस्ताक्षरपछि नेपालको पहुँच उत्तरतर्फको समुद्रसम्म हुनेछ। यसले दुईपक्षीय सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास चीनको छ भने नेपाल एकपक्षीय निर्भरताबाट मुक्त हुनेछ। यो नेपालका लागी ऐतिहासीक उपलब्धि समेत हो।

यो ऐतिहासीक र युगान्तकारी मानिएको सम्झौतामा उत्तिक्कै चुनौतीहरु पनि छन् यहि बिषयमा हामीले प्राध्यापक डा सुरेन्द्र केसी संग कुरा गरेका छौ हेर्नुहोस उहासंगको कुराकानी

 

सोम, बैशाख १६, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस