नेपालमा सुटिङ गरिएको भारतीय चलचित्रको टेलरमै देखियो नेपालको यति सुन्दर दृश्य

केहि समय अगाडी नेपालमा छायांकन गरीएको भारतीय  चलचित्र‘इन्डियाज मस्ट वान्टेड’को ट्रेलर सार्वजनिक भएको छ ।

चलचित्रको अधिकांश दृश्य नेपालमा खिचिएको उक्त चलचित्र मुम्बइमा बम हमला गरेर नेपाल छिरेका एक आतंककारीलाई पछ्याएका ५ हिरोको कथा यो चलचित्रमा प्रस्तुत गरिएको छ ।

भर्खरै मात्र सावर्जनिक गरीएको चलचित्रको टेलरमा समेत पोखरा लगाएत नेपालका बिभिन्न स्थानका सुन्दर दृश्यहरु देखन सकिन्छ।

हेर्नुहोस भिडियोमा टेलर

बिहि, बैशाख १९, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस