राष्ट्रपतिलाई पर्खेर बेहुलीझैँ सिंगारिएको संसद भवन (फोटोफिचर)

बैशाख २० काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले  संघीय संसद्को संयुक्त चौथो बैठकलाई आज सम्बोधन गर्दैछिन्। । अपराह्न ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपतिबाट सम्बोधन हुने कार्यक्रमका लागि सो स्थलमा सरसफाइ, सजावट र सुरक्षाको प्रबन्धका लागि संसद् सचिवालयले सबै कार्य पूरा गरेर राष्ट्रपतिलाई कुरेर बसेको छ ।

तस्बिर

 

शुक्र, बैशाख २०, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस