देशकै कान्छी उपमेयर शिवकुमारी भन्छिन ‘जनताको पसिनाको कमिसन एक पैसा खान्न’

सुनौलो नेपाल – कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकाको उपमेयरमा २३  वर्षीया शिवकुमारी चौधरीले स्थानीय निकायको निर्वाचनमा देशकै सबैभन्दा कान्छी उपमेयरको रुपमा चुनाव जितेकी जनप्रतिनिधि हुन् ।

स्नातक अध्ययनरत शिक्षण पेशा छाडेर उपमेयरको लागी चुनावी मैदानमा उत्रिएकी थिईन तत्कालिन समयमा उनको भाषणकला र वाकपटुताका कारण सामाजिक संजाल मार्फत देशभर चर्चाको केन्द्रमा रहेकी रहिन  ।

भर्खर मात्र उनीसंग उनको कार्यालय कपिलबस्तु मै पुगेर सुनौलो नेपालका लागी मोहराज शर्माले गरेको कुराकानीको भिडियो । शिवकुमारी चौधरीसंगको कुराकानी फुर्सदको समयमा युट्युव मार्फत सुनौलो नेपाल टीभीमा पनि हेर्न सकिन्छ ।

हेर्नुहोस भिडियो कुराकानी

बुध, बैशाख २५, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस