आगामी बर्षका लागी के छन बजेटका प्राथमिकता, हेर्नुहोस अर्थमन्त्री डा खतिवडाको सम्बोधन

सुनौलो नेपाल – आगामी बर्ष २०७६/७७ का लागी संसदमा आजदेखी प्रिबजेटमाथि छलफल सुरु भएको छ ।

प्रतिनिधिसभा र राष्टियसभाको बैठकमा अर्थमन्त्री युवराज खतिवडाले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेका छन् ।

नीति तथा कार्यक्रमभन्दा पहिला प्रिबजेटबारे छलफल गर्ने संसदीय परम्परा भए पनि सरकारले यस वर्ष नीति कार्यक्रम पारित भएपछि प्रिबजेटमाथि छलफल गराउन लागीएको छ ।

बजेटका प्राथमिकता र क्षेत्र बारे अर्थमन्त्री डाक्टर युवराज खतिवडाले संसदमा गरेको सम्बोधनको पुरा अंश हेर्नुहोस

शुक्र, बैशाख २७, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस