तीन विज्ञको बहस अन्तत: चीनबाट ल्याउने पनि कागजकै रेल (भिडियो सहित)

काठमाडौँ – पछिल्लो समयमा नेपाकमा रेलको बहस चर्को रुपमा उठ्न थालेको छ। त्यसैको निरन्तरता शनिबार साझा विवेकशील पार्टीले रेल बहस नै आयोजना गरेर केरुङ काठमाडौँ रेल बहस तीन जना विज्ञलाई एउटै मंचमा उभ्याएको छ।

बहसमा पूर्वाधारविद डा सूर्यराज आचार्य अर्थविद डा शंकर शर्मा र रेलका विषयमा चासो राख्ने डा. रामेश कोइराला एकै ठाउमा बहस गराईएको थियो।

नेपालमा चीनबाट रेल ल्याउन कठिन भए पनि चिनियाँ पक्षलाई विश्वासमा लिएर काम गरे ल्याउन सके कठिन नभएको विज्ञहरुको निष्कर्ष छ हेरौ रेल बिज्ञसंगको बहस

भिडियो सहित

आइत, बैशाख २९, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस