संसदमा बैठकमा बिष्णु पौडेलले अप्रत्यक्षरुपमा भने संसदलाई १० करोड दिनुपर्छ !

बैशाख ३० काठमाडौं, सत्तारुढ दल नेकपाका महासचिव समेत रहेका बिष्णु पौडेललाई संसदलाई दिईदै आएको रकम ४ करोडबाट बढाएर १० करोड बनाउनु पर्ने माग गरे ।

सोमबार प्रतिनिधि सभामा अर्थमन्त्री युबराज खतिवडाले प्रस्तुत गरेको बजेटका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा भाग लिंदै महासचिव पौडेललाई भने संसदहरुलाई बिकाशको काममा प्रत्य्क्षरुपमा काममा सहभागी बनाई विकास निर्माणलाई जबाफदेहि बनाउन माग गरे ।

संसदमा नेकपाका संसदहरुले संसदलाई दीईने रकम बढाउनु माग गरिरहेका बेला महासचिवले पौडेलले पनि अप्रत्यक्षरुपमा बजेट बढाउनु पर्ने धारणा प्रस्तुत गरे ।

 

 

 

 

 

 

 

सोम, बैशाख ३०, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस