तस्बिरमा हेर्नुस प्रधानमन्त्री केपी शर्मा ओलीलाई कम्बोडियामा गरेको भब्य स्वागत !

बैशाख ३१ काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली तीन दिनको औपचारिक भ्रमणका लागि सोमबार कम्बोडिया अधिराज्य पुग्नु भएको छ । कम्बोडियाले प्रधानमन्त्री ओलीलाई भव्य स्वागत गरेको छ ।

 

 

 

 

 

मङ्ल, बैशाख ३१, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस