महिला अधिकारकर्मी सावित्री सुबेदी भन्छिन यौन ब्यबसाय सन्चालन गर्न दिनुपर्छ !

काठमाडौं । महिला अधिकारकर्मी सावीत्री सुवेदीले पछिल्लो केही दिन यता प्रहरीले होटलमा छापा मारेर यौनकर्मीलाई पक्राउ गरेको घटनाप्रति आपत्ति जनाएकी छिन् ।

उनले फेशबुकमा लेख्दै भनेकी छिन् ‘यौन व्यवसाय हाम्रो देशमा सबैभन्दा बढि फस्टाएको व्यवसाय भएपनि यो अवैधानिक भएका कारण यसको फाइदा प्रहरीले लिइरहेको छ ।’ प्रहरीले होटलमा छापा मारेर आफ्नो पेट भरिरहेको दावी गरेकी सुवेदीले यौन व्यवसायलाई वैधानिक गरेर सरकारले कर असुली गर्नसके अर्थतन्त्र बलियो हुने टिप्पणी गरेकी छिन् ।

बुध, जेष्ठ १, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस