तस्बिरमा हेर्नुस वीर विक्रम २ को प्रिमियरमा वर्षा शिवाकोटीको हट अबतार

काठामडौँ – प्रदर्शनको तयारीमा रहेको चलचित्र वीर विक्रम२ को बुधबार प्रिमियर शो भयो ।शुक्रबार (जेष्ठ ३ गते) देखि प्रदर्शनमा आउन लागेको चलचित्रको प्रिमियरमा मुख्य कलाकारहरु पल शाह वर्षा सिवाकोटी, नाजिर हुसेन, बुद्धि तामाङसहितको उपस्थिति थियो । बुधबार बेलुका भएको प्रिमियरमा अरु कलाकार तथा पत्रकारको उपस्थिति थियो ।

बिहि, जेष्ठ २, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस