डोजरले पहाड र खोलो फर्काउने मुना जो नेपालकै पहिलो महिला डोजर चालिका बनिन (भिडियो)

३ जेठ काठमाडौं गोरखाकी मुना श्रेष्ठ काठमाडौंको चर्को घाम र धुलोमा बागमती खोला भित्र पहेको रङको डोजर फनफनी घुमाईरहेकी छन् । १९ वर्ष पहिले देखि डोजर चलाउन थालेकी मुना नेपालकै पहिलो महिला डोजर चालिका हुन् । बागमती खोलाभित्र भेटिएका अनेक चिजबिज पन्छाउदै बागमती सफा गरीरहेकी महिला डोजर चालकीलाई हेर्ने मानिसको घुईचो पनि देखिन्छ ।

हेरौ मुनाको सफलताको कथामा आधारित भएर सुनौलो नेपालले गरेको कुराकानी

शुक्र, जेष्ठ ३, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस