को बन्छ करोडपतिमा रबि लामिछानेले जिते यति ठुलो रकम, हेर्नुहोस भिडियो सहित

काठमाडौं– पत्रकार रबि लामिछानेले को बन्छ करोडपतिमा ६ लाख बिस हजार जितेका छन्।

एपी वान टेलिभिजनमा आईतबार साझ प्रसारण भएको कार्यक्रममा महानायक राजेश हमालको हट सिटबाट पत्रकार रबि लामिछानेले यो रकम जितेका हुन्। उनले उक्त रकम रास्कोट हस्पिटलमा खर्च गर्ने बताएका छन्।

निकै रोमान्टिक पाराले संचालन भएको कार्यक्रममा उनले कार्यक्रममा ‘जहाँ छन् बुद्धका आँखा’ बोलको गीतसमेत गाएका छन् भने राजेश हमालको डाइलग समेत भनेका छन ।

हेर्नुहोस सो कार्यक्रम

आइत, जेष्ठ ५, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस