कुलमानलाई मोदीले पहिले नै धम्की दिदै भनेका थिए ‘पख्नुस समितिमा देखाइदिन्छु’

जेठ ८ काठमाडौं, नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले कुनै प्रमाण बिना सर्बजानीक लेखासमितिमा ससदले ९/९ अर्ब भ्रस्टाचारको आरोप लगाउनु दुखद भएको बताउनु भएको छ ।

दुहबीको स्टेसनमा बिषयलाई लिएर संसद अमनलाल मोदी संग अर्थमन्त्रालयको प्रांगणमा सो बिषयमा छलफल हुँदा दुहबी स्टेसनको अबरोधलाई हटाएर बिराटनगरमा हुन् सक्ने लोडसेडिङलाई हटाउन  घिसिङले गरेको आग्रहलाई नमानेको त्यसैको आधारमा संसद मोदी लेखासमितिमा प्रस्तुत भएको बताउनु भएको छ ।

लोडसेडिङ हटाएको मात्रा नभएर बिगत देखि हुँदै आएको प्राधिकरणको घाटालाई हटाएर नाफामा लैजानु ठुलो कुरा हुँदाहुँदै यस्तो कुराहरु आउनु बिगत देखिनै प्राधिकरणलाई असफल गराउन गिरोह सक्रिय थियो आज त्यसैको आबाज स्वरूप यो कुरा आउनु बिडम्बना हो ।

हेरौ कुलमान घिसिङसंग सुनौलो नेपालले गरेको कुराकानी

बुध, जेष्ठ ८, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस