मोदीलाई कडा प्रश्न कुलमान घिसिङको ९ अर्ब भ्रष्टाचार प्रमाणित गर्न सक्नुहुन्छ(भिडियो)

८ जेठ काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि मंगलबार संसदको सार्बजानिक लेखा समितीमा नेकपा संसद अमनलाल मोदीले ९ अर्ब भ्रस्टाचारको आरोप लागेपछि संगै रहेका नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले डटेर प्रतिबद गर्दै भने भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिएर मर्छु प्रमाणित गरेर द्खाईदिनुस ।साथै घिसिङले विद्युत प्राधिकरणभित्र भ्रष्टाचार भए/नभएको सत्यतथ्य बाहिर ल्याउन छानबिन समिति गठन गरिएको पनि स्पष्ट पारे ।

मंगलबार संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा सत्तारुढ नेकपाका सांसद अमनलाल मोदीले डेडिकेटेड फिडर तथा ट्रंकलाइन उपयोग गर्ने उद्योगी तथा व्यापारीहरुसँग बक्यौता रकम असुली गर्ने नाममा ९ अर्ब बढी भ्रष्टाचार गरेको आरोप लगाएपछि सुनौलो नेपालले नेकपाका संसद तथा साबजानिक लेखासमितीका सदस्य अमनलाल मोदी संगै कुरा गर्दै कुलमान घिसिङ माथि तपाईले लगाउनु भएको आरोप प्रमाणित गर्न सक्नु हुन्छ भन्दै प्रश्न गरेका छौ । हेरौ मंगलबार संसदको लेखासमितिमा भएको छलफल र घिसिङमाथि लागेको आरोपबारे सुनौलो नेपालले अमनआल मोदी गरेको कुराकानी
भिडियो

बुध, जेष्ठ ८, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस