पाँचथर हत्या प्रकरणमा बाँचेका दुई दिदीबहिनीको डरलाग्दो बयान, माईतिपनि सकिए अब हामलाई पनि डर छ (भिडियो)

पाँचथरको मिक्लाजुङमा दुई परिवारको वंश नास गर्नेगरी सामूहिक हत्या भयो । ९ जनाको हत्या गरिएको घटनास्थल निकै विभत्स थियो । यो हत्याकाण्ड कसले गरायो भन्ने यकिन तथ्य सार्वजनिक भइसकेको छैन ।सरकारले सामूहिक हत्याकाण्डको सूक्ष्म रुपमा छानबिन भइरहेको र सत्यतथ्य पत्ता लगाई दोषीमाथि कारवाही गरिने आश्वासन दिएको छ । बाच्न सफल दिदी बहिनी रुदै हेर्नुहोस्

भिडियो

शुक्र, जेष्ठ १०, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस