रेकर्ड राख्न्नकै लागि सगरमाथाको चुचुरोमा हस्तमैथुन, कारबाही गर्न माग

जेठ १२ काठमान्डौ अत्यन्त पवित्र र आस्थाको केन्द्र मानिने विश्वकै अग्लो सगरमाथाको चुचुरोमा बसेर एकजना अमेरिकन नागरिकले हस्तमैथुन गरका छन्। अमेरिकाको भर्जिन आइल्यान्डका एक ३६ वर्षीय युवकले सगरमाथा शिखरमा हस्तमैथुन गरेर नेपाल र नेपालीहरूको अपमान गरेका हुन्।

बिहीबार सर्वोच्च शिखर सगरमाथा पुगेका ह्युज ए रेक्सहनले रेकर्ड कायमको लागि यो दुस्साहस गरेका हुन्। अमेरिकन नागरिकले विश्वकै सर्वोच्च शिखर सथरमाथाको चुचुरोमा पुगेर गरेको यो दुश्सासको चौतर्फी विरोध भएको छ।

सगरमाथाको चुचुरोमा पुगेर हस्तमैथुन गर्ने अनुमति कसले र किन दियो भनेर सरकारको आलोचना भएको छ। सामाजिक सञ्जालमा सगरमाथाको चुचुरोमा हस्तमैथुन गर्ने अमेरिकन नागरिक उनीसँगै रहेका साथीहरूलाई कारबाहीको माग गरिएको छ।

आइत, जेष्ठ १२, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस