साधना म्युजिक अवार्डको नोमिनेसनमा अर्जुन पन्तको कस्तो लोकतन्त्र

जेठ २१ काठमाण्डाै रास्ट्रिय साधना म्युजिक अवार्ड २०७६ को नोमिनेसनमा अर्जुन पन्तको कस्तो लोकतन्त्र बोलको गित पर्न सफल भएको छ। उक्त गित सामना म्युजिक क्रियशनले वितरण गर्न लागेको विभिन्न विधामध्येको नवप्रतिभा सब्द विधाको उत्कृस्ट पांच भित्र पर्न सफल भएको हो।

<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/QOiOa_x3eYc” frameborder=”0″ allow=”accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>

सर्जक अर्जुन पन्तका अनुसार गित अहिले देशमा बढिराखेको हत्या हिँसा बलात्कार भ्रस्टाचार लगाएतका विभिन्न समसामयिक बिषयलाई समेटेर तयार पारिएको छ। उक्त गित न्यु अन्जना डिजिटल मिडिया प्रालिले बजारमा ल्याएको हो। नोमिनेसन मा पर्न सफल सर्जक पन्तले भोट गरि जिताउन सम्पूर्ण देशबासीहरुलाई आह्वान गरेका छन्। उनलाई भोट गर्नका लागि मोबाइलको म्यासेज बक्समा गइ SMA 025 लेखि 38687 मा पठाउन सकिनेछ।

मङ्ल, जेष्ठ २१, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस