अस्ट्रेलियामा अन्धाधुन्ध गोली प्रहार

जेठ २१ काठमाडौं मंगलबार अस्ट्रेलियामा अन्धाधुन्ध गोली प्रहार हुँदा चार जनाको मृत्यु भएको छ। उत्तरी अस्ट्रेलियाको डार्विनमा स्थानीय समयअनुसार मंगलबार साँझ ६ बजे अन्दाधुन्दा गोली प्रहार भएको हो। गोली लागेर केही व्यक्ति घाइतेसमेत भएको बीबीसीले जनाएको छ। डार्विनस्थित मोटलमा छिरेर एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गरेको जनाइएको छ।

मङ्ल, जेष्ठ २१, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस