कृषिमा इजरायलबाट आधुनिक प्रबिधि ल्याउदै ओली सरकार

२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको ‘मेरो काठमाडौं, म बनाउँछु’ कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले इजरायलबाट कृषिको आधुनिक प्रविधि ल्याउने बताएका छन् ।

८० को दशकसम्म दुई छाक खान नसक्ने अवस्थामा रहेको बालुवाको देश इजरायलले ठूलो प्रगति गरेको बताउदै त्यो प्रबिधि नेपालमा ल्याउने प्रयत्न भैरहेको उनले जनाए ।

त्यसैगरी प्रधानमन्त्री ओलीले अब सबै नेपालीमा मेरो देश मै बनाउन सक्छु भन्ने भावना आउनु पर्ने बताएका छन ।

हेर्नुहोस सो कार्यक्रममा प्रधानमन्त्री ओलीले गरेको सम्बोधन

बुध, जेष्ठ २२, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस