लागुऔषध सहित प्रहरीको फन्दामा

जेठ २३ काठमाडौं काठमाडौंको एक होटलबाट दुई सय ७५ ग्राम ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। झापाको शिवसताक्षी नगरपालिका–६ का ४० वर्षीय गोपाल बुढाथोकीलाई पक्राउ गरेको हो।

प्रहरीले बुधबार बुढाथोकीलाई काठमाडौंको मित्रनगरस्थित दाङ–स्वर्गद्धारी गेष्ट हाउसबाट पक्राउ गरेको हो।

बिहि, जेष्ठ २३, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस