मेयर द्वारिकालालको गर्जन अब भ्रष्टाचारीलाई भाटे कारबाही गर्छु, कालोमोसो दलेर सडकमा ल्याउछु (भिडियो अन्तरवार्ता)

सुनौलो नेपाल – पत्रकार बिरुद्ध केहि कडा अभिव्यक्ति दिएकै कारण बिबाद र चर्चामा रहेका इटहरी उपमहानगरपालिकाका मेयर द्‍वारिकलाल चौधरीले अब भ्रष्टाचारीलाई भाटे कारबाही गर्ने, कालोमोसो दल्ने टिन बजाएर सडकमा घुमाउने बताएका छन् ।

भ्रष्टचारीलाई त ठेगान लगाउने नै हो टिन बजाएर सडकमा ल्याएर यो भ्रष्टचारी हो भनेर चिनाउने हो उनले भने।

एउटा जनप्रतिनिधिका र सामाजिक व्याक्तिका हिसावले उनले दिएका कतिपय शब्दहरु बिबादित पनि बनेका छन्। बिसेष गरेर कर्मचारी र पत्रकारलाई लक्षित उनको आक्रोश किन यसरी बढेको छ त ?

हेरौ यसै बिषयमा सुनौलो नेपालका लागी हामीले गरेको कुराकानी भिडियो सहित

बिहि, जेष्ठ २३, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस