भ्रष्टाचार विरुद्धका अभियन्ता ज्ञानेन्द्र शाही रिहा

सुनौलो नेपाल – पत्रकारलाई अपशब्द बोलेको आरोपमा पक्राउ परेका ज्ञानेन्द्र शाही रिहा भएका छन्।

बन्दी प्रत्यक्षिकरनको मुद्दा अन्तरगत सर्बोच्च अदालतले उनलाई रिहाई गर्न आदेश दिएको डा सुरेन्द्र भण्डारीले सुनौलो नेपाललाई जानकारी दिएका छन्।

भ्रष्टाचारविरुद्धको अभियन्ता भन्दै सार्वजनिक रुपमा गालीगलौच गर्दै पत्रकारलाई ‘दलाल र कुकुर’ भन्दै गाली गरेको आरोपमा उनलाई प्रहरीले सुर्खेतको वीरेन्द्रनगरबाट पक्राउ गरेको थियो।

हेर्नुहोस केहि समय अगाडी उनले गरेको सार्वजनिक भाषण

शुक्र, जेष्ठ २४, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस