आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा

जेठ २४ काठमाडौं गृह मन्त्रालयले जेठ २६ गते आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिने निर्णय गरेको छ।रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेका कारण सार्वजनिक विदा दिने निर्णय गरिएको हो।
भोटोजात्राको अवसरमा सरकारले उपत्यकामा बर्षेनी विदा दिँदै आएको छ।

शुक्र, जेष्ठ २४, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस