भारतमा अर्चना पनेरुको रेट साढे चार करोड

साढे चार करोडनेपाली सन्नि लियोन अर्चना पनेरुको रेट एक फिल्म खेल्दा ४.५ करोड लिने गरेको चर्चित वलिउड अनलाइन दैनिक भास्करले लेखेकाे छ । पोर्नस्टार बन्छु भन्दै भारत बसाइ सकाएर नेपाल छिरेकी अर्चना सामाजिक सञ्जालमा र मिडियामा भाइरल बनेर छाइरहेकी छिन् ।

चर्चामा आएसँगै उनले दुइ नेपाली फिल्म र आधा दर्जनजति म्युजिक भिडियो खेलिन् । पुर्व पोर्न स्टार सन्नी लियोनको नेपाली ट्याग आफै भिर्दै हिँडेकी अर्चनाको नेपालसँगै भारतमा पनि चर्चा बढेको छ । चर्चित वलिउड अनलाइन दैनिक भास्करले अर्चनालाई नेपाली सन्नि लियोनको उपमा दिएको छ । सबटाइटलमा अर्चनाको रेट ४.५ करोड लेखेको अनलाइनले आफ्नो पुर्ण न्यूजमा भने ४.५ लाख लेखेको छ ।

सोम, जेष्ठ २७, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस