काठमाडौको शंखमुलमा आगलागी, थप बिबरण आउँन बाँकी

काठमाडौं । शंखमुलमा आगलागी भएको छ ।शंखमुलको शानदार मम सेन्टर नामक रेस्टुरेन्टमा आगलागी भएको हो ।स्थानीय र प्रहरी मिलेर आगो नियन्त्रणको प्रयास गरिरहेका छन् । दमकललाई पनि बोलाइएको जानकारी प्राप्त छ ।

थप विवरण आउन बाँकी छ ।

मङ्ल, जेष्ठ २८, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस