डा.युबराज संग्रौलाको बिश्लेषण इन्डो प्यासिफिक रणनीति अनुसार चीनलाई कसरी घेर्न खोज्दैछ अमेरिका (भिडियो)

महाशक्ति अमेरिकाको विश्वव्यापी राजनीतिक सामरिक दृष्टिकोण प्रस्ट पार्ने ठानिएको इन्डो प्यासिफिक रणनीतिसम्बन्धी प्रतिवेदन यसै हप्ताको सुरुआत अर्थात् जुन १ मा अमेरिकी कार्यवाहक रक्षामन्त्री प्याट्रिक सनाहनले सार्वजनिक गरे । सिंगापुरमा शक्तिराष्ट्रका सरकारी प्रतिनिधि एवं कहलिएका रक्षाविद्ले सहभागिता जनाउने अन्तर्राष्ट्रिय सुरक्षासम्बन्धी ‘सांग्रिला डाइलग’ भइरहेको समय पारेर प्रतिवेदन सार्वजनिक भएपछि इन्डो प्यासिफिक रणनीतिको आशय थप मुखर भएको छ । प्रतिवेदनमा केही अस्पष्टता अझै छन् । यद्यपि हिजोसम्म कौतूकपूर्ण रहेका धेरै विषयमा प्रस्टता आएको छ ।
यसै सन्दर्भमा सुनौलो नेपालले डा. युबराज संग्रौलासंग गरिएको कुराकानीको पूर्ण अंश

मङ्ल, जेष्ठ २८, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस