पोखरामा गोली चल्यो

जेठ २९ काठमाडाैं पोखरा महानगरपालिकाको उत्तमचोकमा गोली चलेको छ ।जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार केही समयअघि उत्तमचोकमा गोली चलेको हो।
गोली कसले र किन चलायो भन्नेबारे प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ। घटनाको थप जानकारी आउन बाँकी छ।

बुध, जेष्ठ २९, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस