भारतीय क्रिकेटर जसप्रीत बुमराह परे अनुपमा परमेश्वरनको प्रेममा

जेठ ३० काठमाडौं भारतीय किर्केट टिमका तिब्र गतिका बलर जसप्रीत बुमराहको प्रेम समबन्ध अहिले फेरि बाहिर आएको छ। अहिले बुमराहको नाम दक्षिण भारतीय चलचित्रकी नायिका अनुपमा परमेश्वरनसँग जोडिएको छ।

यसअघि बुमराह र राशी खन्ना सम्बन्धमा रहेको बताइएको थियो। तर जवाफमा राशीले बुमराह राम्रो क्रिकेट खेलाडी भएको आफूलाई थाहा भएको अन्य कुरा केही पनि थाहा नभएको जवाफ दिएपछि त्यो मामला सेलाएको थियो।

अहिले यी दुई इंग्ल्याण्डमा डेटमा पनि रहेको बताइएको छ। तर अनुपमाले भने आफूहरु राम्राे साथी मात्रै भएकाे प्रतिक्रिया दिएकी छिन्।

बिहि, असार १, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस