घाँटी रेटिएको अवस्थामा भेटियो शिशुको शव

जेठ ३० काठमाडौं काठमाडौंको लाजिम्पाटमा शिशुको शव भेटिएको छ।

बुधबार राती सांग्रिला होटल पछाडिको सडक किनारमा घाँटी रेटेर हत्या गरेको अवस्थामा शिशुको शव झोलामा भेटिएको महानगरीय प्रहरी वृत लैनचौरका प्रमुख सन्तोष सिंह राठौरले जानकारी दिए ।प्रहरीका अनुसार यसबारे थप अनुसन्धान भइरहेको छ।

बिहि, असार १, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस