फेरी बढ्यो सार्वजनिक यातायातको भाडा

जेठ ३० काठमाडौं सार्वजनिक यातायातको भाडा बढेको छ। सरकारले सार्वजनिक बसभाडा १० देखि १२ प्रतिशतसम्म वृद्धि गरेको हो।

यातायात व्यवस्था विभागका सूचना अधिकारी तीर्थराज खनालका अनुसार असार १ गतेदेखि लागू हुने गरी सार्वजनिक बसको भाडा १२ प्रतिशतसम्म वृद्धि गरिएको हो।

बिहि, असार १, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस