म्यूजिशियन मिशाल कृपलानीको प्रेममा परिन अभिनेता आमिर खानकी छोरी इरा खान

जेठ ३० काठमाडौं भारतीय अभिनेता आमिर खानकी छोरी इरा खानले आफू प्रेममा रहेको बताएकी छिन। इराले इन्स्टाग्रामबाट म्यूजिशियन मिशाल कृपलानीसँग प्रेम सम्बन्धमा रहेको जनाकारी दिएकि हुन्।

केही समय यता सामाजिक सञ्जालमा पछिल्लो केही समय यता इराले मिशाललाई डेट गरेको हल्ला चले पनि इराले औपचारिक रुपमा भने मुख खोलेकी थिइनन्।

बिहि, असार १, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस