एक मिलियनको नजिक पुग्यो हेमन्त कान्छाको बालापन

जेठ ३० काठमाडौं आम्दानी त्यती भरपर्दो नहुने भनिएको नेपाली गीत संगीतको क्षेत्रमा पछिल्लो समय लगानी गर्नेहरुको कुनै कमि छैन ।पछिल्लो समय गीत संगीतमा लाग्ने नव गायक गायिका देखि लिएर पुराना सर्जक गायकहरुले समेत यो क्षेत्रमा आखाँ चिम्लेर लगानी गरिरहेका छन र उत्तिकै चर्चा पनि कमाइरहेका छन।

पछिल्लो समय निकै नै रुचाइएको गित हो बालापन। म्याग्दी जिल्लाका कुशल सर्जक तथा गायक साथै हेमन्त कान्छाले आवाज दिएको साथै उनैले अभिनय र आवाज समेत दिएको सो गीतलाई निकै बास्तविकताको नजिक रहेर सिर्जना गरिएको छ। सामाजिक सञ्जालमा पनि उत्तिकै चर्चा कमाइरहेको यो गितमा दर्शक हरुले पनि राम्रो प्रतिक्रिया जनाएका छन्।

बिहि, असार १, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस