गगन थापाको गर्जन अब सरकारका अरिङ्गाल बाहेक देशमा कोही सुरक्षित हुदैनन्

१ असार, काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले अब सरकारको पक्षमा बोल्ने अरिंगाल वाहेक कोहि सुरक्षित नहुने बताएका छन्।

संसदमा विशेष समय लिएर बोल्दै उनले भने सूचना प्रविधि विधेयकमा सामाजिक सञ्चालमा कसैलाई पनि होच्याउने, जिस्क्याउने, धम्याउने आशयले केही लेखेमा ५ वर्ष कैद वा १५ लासखम्म जरिवाना गर्ने व्यवस्था रहेको भन्दै उनले त्यसको कडा प्रतिबाद गरे।

हेर्नुहोस संसदमा उनले गरेको सम्बोधन

आइत, असार १, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस